२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोनाबाट थप ८ जनाको मृत्यु, ६९ जना संक्रमित भेन्टीलेटरमा

कोरोनाबाट थप ८ जनाको मृत्यु, ६९ जना संक्रमित भेन्टीलेटरमा


काठमाडौँ – थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ जना संक्रमितको मृत्यु भएको हो ।

यससंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउने संख्या ३ हजार १ सय ३६ पुगेको छ ।

यस्तै, हाल भेन्टीलेटरमा ६९ जना र आइसीयुमा २ सय १३ जना संक्रमित उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ