गृहपृष्ठ ∕ समाचार ∕ नेपाललाई ट्रान्जिट बनाउने गरी आएकाहरुले पीसीआर परीक्षण गर्न नपाउने नेपाललाई ट्रान्जिट बनाउने गरी आएकाहरुले पीसीआर परीक्षण गर्न नपाउने हेल्थ आवाज आईतबार, २०७८ वैशाख १२ गते, १३:४२ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – सरकारले नेपाललाई ट्रान्जिट बनाउने गरी आएकाहरुको पीसीआर परीक्षण नगर्न सबै प्रयोगशालालाई निर्देशन दिएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा कोभिड परीक्षण मात्रै गर्ने गरी आएका विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न निर्देशन दिएको हो। मन्त्रालयले उक्त कार्यमा बन्देज नलगाउँदा संक्रमणको जोखिम बढिरहेको भन्दै उक्त निर्णय लिएको जनाएको छ। नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी तथा निजका परिवार र नेपालमै बसोबास गरिरहेका विदेशी नागरिकको परिचय खुल्ने प्रमाणको आधारमा मात्रै पीसीआरको व्यवस्था गराउन मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका अनुसार यदि यस विपरित कुनै पनि प्रयोगशालाले परीक्षण गराएको पाइएमा नियमानुसार कार्य कारवाही गरिने छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’