२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकहाँ कहाँ लगाइदैछ भेरोसेल खोप ?

कहाँ कहाँ लगाइदैछ भेरोसेल खोप ?


काठमाडौँ – सरकारले सोमबार काठमाडौँका विभिन्न ठाउँबाट चिनियाँ खोप ‘भेरोसेल’  १८ वर्ष देखि ५९ वर्षका नागरिकलाई लगाइरहेको छ। सिभिल अस्पताल, मिनभवन, शसस्त्र प्रहरी अस्पताल, बलम्बु र काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा भेरो सेल खोप लगाइदैछ।

यस्तै, राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्र, किर्तिपुर, परोपकार प्रसुती गृह, थापाथली, हिमाल अस्पताल, ज्ञानेश्वर, नेपाल मेडिकल कलेज, अत्तरखेलमा पनि उक्त खोप लगाइदै छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ