२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. विकास देवकोटा लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा नियुक्त

डा. विकास देवकोटा लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा नियुक्त


काठमाडौँ – डा. विकास देवकोटा लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा नियुक्त भएका छन् । बिहिबार  लुम्बिनी प्रदेश सरकारको क्याबिनेटको बैठकले उनलाई मन्त्रालयको सचिवमा नियुक्त गरेको हो  ।

यसअघि डा. देवकोटा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको व्यवस्थापन महाशाखाको प्रमुख थिए ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ