२०७८ असार ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिशुली अस्पतालका ५ चिकित्सकसहित ७ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

त्रिशुली अस्पतालका ५ चिकित्सकसहित ७ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण


काठमाडौं—कोभिड—१९ को दोस्रो लहर सुरु भएसँगै फ्रन्टलाइनमा रहेर बिरामीमा सेवा तल्लीन स्वास्थ्यकर्मीहरु नै संक्रमित हुन थालेका छन् । नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना संक्रमितको उपचारमा संलग्न ५ चिकित्सकसहित ७ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

‘हाम्रो अस्पतालमा ५ जना चिकित्सकसहित ७ जना स्वास्थ्यकर्मी संक्रमित हुनभएको छ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले भने, ‘अहिलेको बेला सबै बचेर काम गर्नुपर्ने अवस्था छ ।’

उनकाअनुसार अहिले अस्पतालको कोभिड वार्डमा ७ जना र आईसीयुमा ३ जना गरी कुल ९ जना कोरोना संक्रमित उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)