गृहपृष्ठ ∕ समाचार ∕ त्रिशुली अस्पतालका ५ चिकित्सकसहित ७ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण त्रिशुली अस्पतालका ५ चिकित्सकसहित ७ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण हेल्थ आवाज शुक्रबार, २०७८ वैशाख १७ गते, १०:५२ मा प्रकाशित काठमाडौं—कोभिड—१९ को दोस्रो लहर सुरु भएसँगै फ्रन्टलाइनमा रहेर बिरामीमा सेवा तल्लीन स्वास्थ्यकर्मीहरु नै संक्रमित हुन थालेका छन् । नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना संक्रमितको उपचारमा संलग्न ५ चिकित्सकसहित ७ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ‘हाम्रो अस्पतालमा ५ जना चिकित्सकसहित ७ जना स्वास्थ्यकर्मी संक्रमित हुनभएको छ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले भने, ‘अहिलेको बेला सबै बचेर काम गर्नुपर्ने अवस्था छ ।’ उनकाअनुसार अहिले अस्पतालको कोभिड वार्डमा ७ जना र आईसीयुमा ३ जना गरी कुल ९ जना कोरोना संक्रमित उपचार भइरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमतीका सबै प्रादेशिक अस्पतालमा फिजियोथेपापिस्टको दरबन्दी थप्न प्रदेश स्वास्थ्यमन्त्रीको पहल गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा सोसाइटी अफ सर्जन्स नेपालको अध्यक्षमा डा. रोमियो कंसाकार चयन एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छः स्वास्थ्यमन्त्री बस्नेत नेपालमा एक वर्षमा ४४८ जना एचआईभी एड्सका नयाँ सङ्क्रमित धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ४ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ७ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट चीनमा पुनः लकडाउन घोषणा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट चीनमा पुनः लकडाउन घोषणा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग