गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ५७२७ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु नेपालमा थप ५७२७ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु हेल्थ आवाज शुक्रबार, २०७८ वैशाख १७ गते, १६:३३ मा प्रकाशित काठमाडौं – नेपालमा थप ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये महिला २ हजार ४ सय २ जना र पुरुष ३२ सय ५५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा २ हजार ४ सय ४ जना, भक्तपुर १ सय ३३ जना, ललितपुरमा ४ सय १९ जना गरेर काठमाडौँ उपत्यकामा २ हजार ९ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १ सय ८७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ९ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा रिपोर्ट भएका मृतकको संख्या ३३ जना रहेको मन्त्रालयको तथ्यांकमा छ । पछिल्लो २४ घण्टामा भने २८ जना संक्रमितको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत… डा. अरुण शाहीको उम्मेदवारी खारेज नगर्न उच्च अदालत पाटनको अन्तरिम… लामो समय अक्सिनबिना राख्नुपर्दा आमा दिवंगत हुनुभयो : पूर्व गृहमन्त्री… नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति… नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः उपत्यकाबाहिरको ४८०० मतगणना हुँदा कसले… नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ४ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती ५ कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम ६ विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु ७ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः उपत्यकाबाहिरको ४८०० मतगणना हुँदा कसले कति पाए ? मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? ब्रेस्ट पम्प र भेजाइनल एक्सरसाइज मेसिन बनाउने युवतीको मजाकदेखि तारिफसम्मको यात्रा नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः उपत्यकाबाहिरको ४८०० मतगणना हुँदा कसले कति पाए ? मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः कसले कति ल्याए मत ? ब्रेस्ट पम्प र भेजाइनल एक्सरसाइज मेसिन बनाउने युवतीको मजाकदेखि तारिफसम्मको यात्रा