गृहपृष्ठ ∕ समाचार ∕ महाकाली अस्पतालमा डेंगु परीक्षण गर्ने किटको अभाव महाकाली अस्पतालमा डेंगु परीक्षण गर्ने किटको अभाव पदमराज भट्ट मंगलबार, २०७६ भदौ २४ गते, ०८:५६ मा प्रकाशित कञ्चनपुर–कञ्चनपुरको महाकाली अस्पतालमा डेंगुको परीक्षण गर्ने किटको अभाव देखिएको छ । स्वास्थ्य विभागले समयमै किट नपठाएकाले अभाव भएको हो । ज्वरो आएका बिरामीको रगत परीक्षण गर्ने आडिटी किट नहुँदा डेंगु परीक्षणमा समस्या भएको महाकाली अस्पतालले जनाएको छ । अस्पताल प्रशासनका अनुसार गत वर्ष १४ जना डेंगुका बिरामीको उपचार भएकोमा यस वर्ष किटको अभावमा हालसम्म एकजना बिरामीको मात्रै उपचार भएको छ । अस्पतालमा ज्वरोका बिरामीको चाप बढेपनि किटको अभावमा डेंगुको परीक्षण गर्न नसकिएको महाकाली अस्पतालका सूचना अधिकारी केशव अवस्थीले जानकारी दिए । अस्पतालमा दैनिक २ सयभन्दा बढी बिरामी आउने गरेका छन् । जसमध्ये ७० प्रतिशत बढी ज्वरोका बिरामी छन् । ज्वरो आएका बिरामीको रगत किटबाट परीक्षण गरेपछि मात्रै डेंगु लागे नलागेको पहिचान हुने बताउँदै पहिलो चरणमै लक्षणबाट पहिचान गर्न नसकिने अवस्थीले बताए । उनले भारतसँग सीमा जोडिएको र दैनिक आवातजावत भइरहने भएकाले कञ्चनपुरमा पनि डेंगुको जोखिम रहेको बताए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा… स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण कोशी अस्पतालको अतिक्रमित ३२ सटरमा तीन तिरबाट चल्यो डोजर, एक… गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर… धेरै पढिएका १ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ५ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण निःसन्तानपनको उपचारमा रमाइरहेकी डा. निकिता स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण निःसन्तानपनको उपचारमा रमाइरहेकी डा. निकिता स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता