गृहपृष्ठ ∕ समाचार ∕ पर्यटनमन्त्री ढकाल दम्पतीमा कोरोना संक्रमण पुष्टि पर्यटनमन्त्री ढकाल दम्पतीमा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज आईतबार, २०७८ वैशाख १९ गते, १७:२७ मा प्रकाशित काठमाडौँ – सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री ढकाल र उनकी श्रीमती इन्दिरा फूयाललाई आइतबार कोरोना संक्रमण देखिएको हो। मन्त्री ढकालले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत उक्त जानकारी दिँदै स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। यसका साथै उनले आफुसँग सम्पर्कमा आएका सम्पूर्णलाई सावधानी अपनाउन अनुरोध गरेका छन्। उनी र उनकी श्रीमती हाल होम आइसोलेशनमा रहेको बताइएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज नाकको अपरेसनमा बालकको आँखा गुमेको प्रकरण : १० करोड क्षतिपूर्ति… सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि… तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? २ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? ६ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? ७ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? TFN ट्रेण्डिङ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री डा. लैला लामाको सल्लाह : जाडोमा छाला फ्रुसो हुने समस्यबाट कसरी बच्ने सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब My Journey Against Myeloma पेटको मोटोपना हटाउन प्रभावकारी बालासन योग, कसरी गर्ने ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नाकको अपरेसनमा बालकको आँखा गुमेको प्रकरण : १० करोड क्षतिपूर्ति दाबीसहित नोबेलविरुद्ध अदालतमा मुद्दा नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री डा. लैला लामाको सल्लाह : जाडोमा छाला फ्रुसो हुने समस्यबाट कसरी बच्ने सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब My Journey Against Myeloma पेटको मोटोपना हटाउन प्रभावकारी बालासन योग, कसरी गर्ने ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन नाकको अपरेसनमा बालकको आँखा गुमेको प्रकरण : १० करोड क्षतिपूर्ति दाबीसहित नोबेलविरुद्ध अदालतमा मुद्दा नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ?