२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिनियाँ खोपको दोस्रो मात्रा जेठ २ गतेदेखि लगाइने

चिनियाँ खोपको दोस्रो मात्रा जेठ २ गतेदेखि लगाइने


काठमाडौँ– सरकारले आइतबारदेखि चिनियाँ खोप ‘भेरो सेल’को दोस्रो मात्रा लगाउने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौँले बुधबार सूचना जारी गरी गत चैत्र २५ देखि कोभिड–१९ को ‘भेरो सेल खोप’को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप आइतबारबाट लगाइने जनाएको हो।

पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही जेठ २ गते देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन सक्नेछन । सो खोप १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले लगाउन पाउने छन् ।

यस्तो छ खोप लगाउने मितिको तालिका :


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ