२०८३ असोज २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्रीमा पुन: हृदयेस त्रिपाठी

स्वास्थ्यमन्त्रीमा पुन: हृदयेस त्रिपाठी


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पुन: हृदयेश त्रिपाठी नियुक्त भएका छन्। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा  राष्ट्रपति विद्या देवी भण्डारीले त्रिपाठीलाई पुन: स्वास्थ्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

नवनियुक्त स्वास्थ्य मन्त्री त्रिपाठीले शुक्रबार नै राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

यसअघि क्याबिनेटमा पनि उनी स्वास्थ्य मन्त्री थिए।

यस्तै, स्वास्थ्य राज्य मन्त्रीमा नवराज रावत नियुक्त भएका छन् । रावत यसअघि पनि राज्यमन्त्री थिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ