गृहपृष्ठ ∕ समाचार ∕ कोभिशिल्डको पहिलो डोज लगाएकालाई एस्ट्राजेनिकाकै खोप दिइने कोभिशिल्डको पहिलो डोज लगाएकालाई एस्ट्राजेनिकाकै खोप दिइने हेल्थ आवाज आईतबार, २०७८ जेठ २३ गते, १९:५० मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्डको पहिलो डोज लिएकालाई एस्ट्राजेनिकाकै दोस्रो डोज दिइने जनाएको छ । परिवार कल्याण महाशाखाले आइतबार एक सूचना प्रकाशित गर्दै कोभिशिल्डको विकल्पमा एकै प्रकृतिको एस्ट्राजेनिकाको खोप प्राप्त भए पछि यस्तो जानकारी दिएको हो । महाशाखाले १२ हप्ता पछि पनि सो खोपलाई दोस्रो मात्राको रुपमा लगाउने व्यवस्था मिलाउने बताउँदै धैर्यताकासाथ प्रतिक्षा गर्न भनेको छ । महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले हस्ताक्षर गरेको सूचनामा सेरम इन्सिच्युट अफ इन्डिया र कोभ्याक्स सुविधाको खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएकाले तोकिएकै मितिमा कोभिशिल्डको दोस्रो डोज दिन नसकिएको जनाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका… नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व स्वास्थ्य सचिवलाई निजी मेडिकल कलेज सञ्चालकको पत्र, ‘नर्सलाई सरकारीसरह पारिश्रमिक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य… धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ५ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ६ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस्