२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २९१८ जनामा कोभिड पुष्टि, ५३को मृत्यु

थप २९१८ जनामा कोभिड पुष्टि, ५३को मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १८मा कोभिड-१९ पुष्टि भएको छ। सोमबार पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय १८मा कोभिड-१९ संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५३ जनाको मृत्यु भएको छ। यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ जना संक्रमणमुक्त भएका छन् ।  यससँगै कोभिडमुक्त हुने संख्या ५ लाख ३६ हजार २ सय ५२ जना पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ