गृहपृष्ठ ∕ समाचार ∕ गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. विनोद विन्दु शर्मा गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. विनोद विन्दु शर्मा हेल्थ आवाज मंगलबार, २०७८ असार ८ गते, १८:२६ मा प्रकाशित काठमाडौँ – गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवमा डा. विनोद विन्दु शर्मा नियुक्त भएका छन् । सोमबार डा. शर्मालाई मन्त्रीस्तरीय निर्णयबाट गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त गरिएको हो। डा. शर्मा यसअघि गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका निर्देशक थिए । उनी नेपाल सरकारको स्वास्थ्य सेवातर्फका ११ औं तहका प्रमुख स्वास्थ्य शिक्षा प्रशासक हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल