गृहपृष्ठ ∕ समाचार ∕ झलनाथ खनालको उपचार खर्च एमालेले ब्यहोर्ने झलनाथ खनालको उपचार खर्च एमालेले ब्यहोर्ने हेल्थ आवाज बुधबार, २०७८ असार १६ गते, १५:५५ मा प्रकाशित काठमाडौं—नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च एमालेले व्यहोर्ने भएको छ । बुधबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले खनालको उपचारमा लाग्ने खर्च पार्टीले व्यहोर्ने जानकारी दिएका हुन् । स्वास्थ्यमा समस्या आएपछि खनालको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ । नयाँदिल्ली जानुअघि उनको नर्भिक अस्पतालमा उपचार भएको थियो । साथै, बैठकले खनालको स्वास्थ्य लाभको कामना गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवालीकाअनुसार बैठकले खनालको उपचार खर्चको जिम्मेवारी लिने नेपाल सरकार र प्रधानमन्त्रीलाई धन्यवाद दिएको थियो । क्याटेगोरी : समाचार ट्याग : #उपचारमा लाग्ने खर्च, #एमाले, #झलनाथ खनाल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? शरीरबाट गन्ध आउँने यी ५ कारण पुरुषको लिङ्गबारे ४ रोचक तथ्य एकैदिनमा थपिए ४२५ संक्रमित दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? शरीरबाट गन्ध आउँने यी ५ कारण पुरुषको लिङ्गबारे ४ रोचक तथ्य एकैदिनमा थपिए ४२५ संक्रमित