गृहपृष्ठ ∕ समाचार ∕ देउवालाई मोदीले दिए कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने आश्वासन देउवालाई मोदीले दिए कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने आश्वासन हेल्थ आवाज सोमबार, २०७८ साउन ४ गते, १५:२३ मा प्रकाशित Photo:THT काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने आश्वासन दिएका छन् । सोमबार प्रधानमन्त्री देउवासँगको टेलिफोन संवादमा मोदी नेपाललाई छिट्टै कोभिड-१९ विरुद्धको भ्याक्सिन आपूर्ति गराउने आश्वासन दिएका हुन् । परराष्ट्र मन्त्रालयले टेलिफोन कुराकानीमा मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएको र दुई देशको हितका विषयमा कुराकानी भएको जनाएको छ । मन्त्रालयले भनेको छ, ‘नेपाललाई चाँडै कोभिड खोप उपलब्ध गराउने भारतीय प्रधानमन्त्री मोदीको आश्वासन दिनुभएको छ ।’ भारतको सेरम इन्स्टिच्युट अफ इण्डियासँग नेपालले खरिद गरेको २० लाख डोज कोभिशिल्डमध्ये १० लाख खोप आपूर्ति ढिलाइ भएको छ । जसका कारण नेपालमा कोभिशिल्डको पहिलो डोज लगाएकाले दोस्रो डोज लिन पाएका छैनन् । In a cordial telephone conversation today, Prime Minister of India @narendramodi congratulated Prime Minister @DeubaSherbdr. The two PMs discussed further strengthening of bilateral relations. PM India assured early supply of COVID Vaccines to Nepal.@PaudyalBR @sewa_lamsal — MOFA of Nepal 🇳🇵 (@MofaNepal) July 19, 2021 क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ६ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त