गृहपृष्ठ ∕ समाचार ∕ देउवालाई मोदीले दिए कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने आश्वासन देउवालाई मोदीले दिए कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने आश्वासन हेल्थ आवाज सोमबार, २०७८ साउन ४ गते, १५:२३ मा प्रकाशित Photo:THT काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने आश्वासन दिएका छन् । सोमबार प्रधानमन्त्री देउवासँगको टेलिफोन संवादमा मोदी नेपाललाई छिट्टै कोभिड-१९ विरुद्धको भ्याक्सिन आपूर्ति गराउने आश्वासन दिएका हुन् । परराष्ट्र मन्त्रालयले टेलिफोन कुराकानीमा मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएको र दुई देशको हितका विषयमा कुराकानी भएको जनाएको छ । मन्त्रालयले भनेको छ, ‘नेपाललाई चाँडै कोभिड खोप उपलब्ध गराउने भारतीय प्रधानमन्त्री मोदीको आश्वासन दिनुभएको छ ।’ भारतको सेरम इन्स्टिच्युट अफ इण्डियासँग नेपालले खरिद गरेको २० लाख डोज कोभिशिल्डमध्ये १० लाख खोप आपूर्ति ढिलाइ भएको छ । जसका कारण नेपालमा कोभिशिल्डको पहिलो डोज लगाएकाले दोस्रो डोज लिन पाएका छैनन् । In a cordial telephone conversation today, Prime Minister of India @narendramodi congratulated Prime Minister @DeubaSherbdr. The two PMs discussed further strengthening of bilateral relations. PM India assured early supply of COVID Vaccines to Nepal.@PaudyalBR @sewa_lamsal — MOFA of Nepal 🇳🇵 (@MofaNepal) July 19, 2021 क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता TFN ट्रेण्डिङ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ