गृहपृष्ठ ∕ समाचार ∕ एमबीबीएस, बीडिएसको प्रवेश परीक्षाको रिजल्ट प्रकाशित (रिजल्टसहित) एमबीबीएस, बीडिएसको प्रवेश परीक्षाको रिजल्ट प्रकाशित (रिजल्टसहित) हेल्थ आवाज बिहीबार, २०७८ साउन २१ गते, २१:३६ मा प्रकाशित फाइल फोटो काठमाडौं-चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि चिकित्सा शास्त्रतर्फका स्नातक एमबीबीएस, बीडिएसको एकीकृत प्रवेश परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ । आयोग गठन भएपछि स्नातक तर्फको पहिलो एकीकृत प्रवेश परिक्षा लिएको हो । बिहीबार साँझ आयोगले प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार एमबीबीएस अध्ययनका लागि ४ हजार ३ सय ९१ जना प्रवेश परीक्षामा पास भएका छन् । यस्तै बीडिएसमा १७९४ जनाले प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । परीक्षााफल आरक्षण समूहगत योग्यताक्रमअनुसार परेका उम्मेदवार क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कलेजो प्रत्यारोपणपछिको जीवन जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता कलेजो प्रत्यारोपणपछिको जीवन जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं