गृहपृष्ठ ∕ समाचार ∕ देशभर थप ३४५१ जनामा कोभिड-१९ पुष्टि, ३५ को मृत्यु देशभर थप ३४५१ जनामा कोभिड-१९ पुष्टि, ३५ को मृत्यु हेल्थ आवाज सोमबार, २०७८ साउन ३२ गते, १६:४६ मा प्रकाशित काठमाडौँ – थप ३ हजार ४ सय ५१ जनामा कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५१ जनामा कोभिड-१९ पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ५८ जना संक्रमित निको भएका छन् भने थप ३५ जना संक्रमितको निधन भएको छ । यससँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ३ सय २७ पुगेको छ । पछिल्लो समय नेपालमा कोभिड संक्रमण र मृत्युदर बढ्दो क्रममा छ। सोमबार सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ७१ रहेको छ । यस्तै, हालसम्म १५ लाख ८ हजार ३ सय ३५ जना नागरिकले कोभिड खोप लगाइसकेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका… बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले… डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम… १६ साउनमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याप शो हुँदैं नारायणी घटनाः अस्पतालमा ओपीडी सेवा बन्द, माइतीघरमा प्रदर्शन धेरै पढिएका १ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ६ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नारायणी घटनाः अस्पतालमा ओपीडी सेवा बन्द, माइतीघरमा प्रदर्शन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नारायणी घटनाः अस्पतालमा ओपीडी सेवा बन्द, माइतीघरमा प्रदर्शन