गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय विगाहामा ४ सय शैय्याको अत्याधुनिक अस्पताल बन्दैं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय विगाहामा ४ सय शैय्याको अत्याधुनिक अस्पताल बन्दैं हेल्थ आवाज आईतबार, २०७८ भदौ २० गते, १८:०४ मा प्रकाशित फाइल तस्बिर काठमाडौं—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चौथो सिनेट बैठकले ४ सय बेडको अत्याधुनिक अस्पताल बनाउने प्रस्ताव पारित गरेको छ । बहुवर्षीय योजनाअन्र्तगतको सो कार्यक्रमको लागि यस वर्षको लागि १ अर्ब रुपैयाँ सरकारसँग माग गर्ने निर्णय भएको प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले जानकारी दिइन् । अस्पताललगायतको भौतिक संरचना निर्माणसँगै शैक्षिक कार्यक्रम पनि क्रमागत रुपमा सुरु गर्ने निर्णय भएको छ । लुम्बिनी प्रदेशको दाङमा रहेको सो प्रतिष्ष्ठान ४ वर्षअघि स्थापना भएको हो । साविकको राप्ती अस्पताललाई नै प्रतिष्ठानको अस्पतालका रुपमा प्रयोग गरिदै आएको छ । सो प्रतिष्ठानलाई अत्याधुनिक अस्पताल र शैक्षिक हब बनाउनका लागि अस्पताल परिसरबाट १० किलोमिटरको वरीपरी ४ ठाँउमा दाताबाट १०० विगाहा जग्गा प्राप्ति भइसकेको छ । शुक्रवार बसेको सिनेट बैठकले सो जग्गालाई प्रतिष्ठानको स्वामित्वमा ल्याउन मन्त्रिपरिषद् लैजाने निर्णयसमेत गरेको उपकुलपति डा. भण्डारीले बताइन् । ‘चौथो सिनेटले ४ सय बेडको अस्पताल निर्माण गर्ने र प्रतिष्ठानलाई प्राप्त झण्डै १०० बिगाहा जग्गा क्याविनेटमा पेश गर्नेलगायतका निर्णय गरेको छ,’ उनले भनिन् ‘अहिलेसम्म जग्गाको सुनिश्चितता नहुँदा धेरै कुरा रोकिएको थियो ।’ क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ६ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ७ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने TFN ट्रेण्डिङ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र