गृहपृष्ठ ∕ समाचार ∕ १५५८ जना कोभिड-१९ संक्रमित थपिए, १० जनाको मृत्यु १५५८ जना कोभिड-१९ संक्रमित थपिए, १० जनाको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७८ असोज १ गते, १६:१७ मा प्रकाशित काठमाडौं—नेपालमा थप १ हजार ५ सय ५८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५८ जनालाई कोभिड संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ संक्रमित हुनेको संख्या ७ लाख ८३ हजार ७५ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ जना संक्रमित कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमण जित्नेको संख्या ७ लाख ४६ हजार ५ सय ६६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट १० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २५ हजार ४ सय ९७ जना रहेको मन्त्रालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि इडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला… अमेरिकादेखि अष्ट्रेलियासम्मका विभिन्न ७ देशको राहदानी लिएका १७ चिकित्सकको लाइसेन्स… स्वास्थ्यमन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान नियुक्त काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब… धेरै पढिएका १ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त २ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ४ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ५ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त वीरगन्जमा कोभिड—१९ का २ जना संक्रमित थपिए, ४ जना निको भएर फर्किए ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ सेवा निवृत्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड-१९ को उपचारमा आबद्ध हुन सरकारको आव्हान अमेरिकादेखि अष्ट्रेलियासम्मका विभिन्न ७ देशको राहदानी लिएका १७ चिकित्सकको लाइसेन्स खारेज नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त वीरगन्जमा कोभिड—१९ का २ जना संक्रमित थपिए, ४ जना निको भएर फर्किए ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ सेवा निवृत्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड-१९ को उपचारमा आबद्ध हुन सरकारको आव्हान अमेरिकादेखि अष्ट्रेलियासम्मका विभिन्न ७ देशको राहदानी लिएका १७ चिकित्सकको लाइसेन्स खारेज नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट