गृहपृष्ठ ∕ समाचार ∕ १ सय ३० बढी स्वास्थ्यकर्मी विभूषित हुने १ सय ३० बढी स्वास्थ्यकर्मी विभूषित हुने हेल्थ आवाज आईतबार, २०७८ असोज ३ गते, १०:१८ मा प्रकाशित काठमाडाैं-सरकारले संविधान तथा राष्ट्रिय दिवसको अवसरमा एक सय ३० भन्दा बढी स्वास्थ्यकर्मीलाई विभिन्न पदकबाट सम्मान गर्ने घोषणा गरेको छ । स्वास्थ्यतर्फका कर्मचारीमा सुकीर्तिमय राष्ट्रदीप पदकबाट कर्णली प्रादेशिक अस्पतालका निर्देशक डा. डम्वर खड्का विभूषित भएका छन् । त्यसैगरी, सुप्रवल जनसेवा श्री पदकबाट ४३ स्वास्थ्यकर्मी विभूषित हुने गृह मन्त्रालयले निकालेको सूचीमा उल्लेख छ । प्रवल जनसेवा श्रीबाट ५२ जना, जनसेवा श्री पदकबाट ३३ जना जना राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुनेछन् । विभूषित हुनेको नामावली क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि… मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका… बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले… डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम… धेरै पढिएका १ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि आयात प्रतिस्थानमा भूमिका खेलेको एलेक्सा लाइफ साइन्सेस सम्मानित, मूल्य समायोजन नहुँदा उद्योग संकटमा बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो सामाजिक दूरी सम्बन्धि सीडिसीले पुनः जारी गर्यो 'गाइडलाइन्स' मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा लिए स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि आयात प्रतिस्थानमा भूमिका खेलेको एलेक्सा लाइफ साइन्सेस सम्मानित, मूल्य समायोजन नहुँदा उद्योग संकटमा बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो सामाजिक दूरी सम्बन्धि सीडिसीले पुनः जारी गर्यो 'गाइडलाइन्स' मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी सेवा