२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगौरीगंगा गाउँपालिकाले माग्यो १९ जना अनमीसहित २७ जना स्वास्थ्यकर्मी

गौरीगंगा गाउँपालिकाले माग्यो १९ जना अनमीसहित २७ जना स्वास्थ्यकर्मी


धनगढी—कैलालीको गौरीगंगा गाउँपालिकाले करार सेवामा २७ जना स्वास्थ्यकर्मी माग गरेको छ । १५ असोजमा एक सूचना प्रकाशित गर्दै गाउँपालिकाले विभिन्न विधाका २७ जना स्वास्थ्यकर्मी माग गरेको हो ।

गाउँपालिकाले फार्मेसी सहायक पाँचौ तह १ जना, ओप्थामलीक असिस्टेन्ट पाँचौ तह १ जना, डेन्टल असिस्टेन्ट चौथो तह १ जना, अहेब चौथो तह ३ जना माग गरेको छ ।

यसैगरी, अनमी चौथो तह १९ जना माग गरेको छ भने ल्याब असिस्टेन्ट चौथो तह २ जना माग गरेको छ । विज्ञापन खुलाइएको २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ