गृहपृष्ठ ∕ समाचार ∕ गौरीगंगा गाउँपालिकाले माग्यो १९ जना अनमीसहित २७ जना स्वास्थ्यकर्मी गौरीगंगा गाउँपालिकाले माग्यो १९ जना अनमीसहित २७ जना स्वास्थ्यकर्मी हेल्थ आवाज आईतबार, २०७८ असोज ३१ गते, १३:५९ मा प्रकाशित सांकेतिक तस्वीर धनगढी—कैलालीको गौरीगंगा गाउँपालिकाले करार सेवामा २७ जना स्वास्थ्यकर्मी माग गरेको छ । १५ असोजमा एक सूचना प्रकाशित गर्दै गाउँपालिकाले विभिन्न विधाका २७ जना स्वास्थ्यकर्मी माग गरेको हो । गाउँपालिकाले फार्मेसी सहायक पाँचौ तह १ जना, ओप्थामलीक असिस्टेन्ट पाँचौ तह १ जना, डेन्टल असिस्टेन्ट चौथो तह १ जना, अहेब चौथो तह ३ जना माग गरेको छ । यसैगरी, अनमी चौथो तह १९ जना माग गरेको छ भने ल्याब असिस्टेन्ट चौथो तह २ जना माग गरेको छ । विज्ञापन खुलाइएको २१ दिनभित्र आवेदन दिनुपर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित स्वास्थ्य मन्त्रालय र नेत्रज्योती संघबीच आँखा उपचार नपुगेका ठाउँमा सेवा… मानसिक स्वास्थ्य सम्बन्धी जनशक्ति थप गर्ने योजना अघि बढाइरहेका छौं… अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी विपीकी स्त्री रोग… धेरै पढिएका १ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४ वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं ५ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ६ एआईले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन् : डा. साविहा ७ सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन Kalpana Craft ट्रेण्डिङ डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित बाँकेमा एकैदिन ४७ जनामा कोरोना पोजेटिभ देखियो अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपालमा क्षयरोगः वर्तमान अवस्था र भावि कार्यदिशा डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा जेनेभामा स्वास्थ्यमन्त्री, ‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित बाँकेमा एकैदिन ४७ जनामा कोरोना पोजेटिभ देखियो अलग्गै स्वास्थ्य सेवा ऐन कि निजामती ऐन एक बहस ? क्यान्सर उपचारका सुधार प्रयासबारे स्वीस विज्ञहरुसँग स्वास्थ्यमन्त्रीको अन्तरक्रिया मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री नेपालमा क्षयरोगः वर्तमान अवस्था र भावि कार्यदिशा