गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा ७०८ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ९३२ जना संक्रमणमुक्त नेपालमा ७०८ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ९३२ जना संक्रमणमुक्त हेल्थ आवाज शुक्रबार, २०७८ कात्तिक ५ गते, १७:१९ मा प्रकाशित काठमाडौं-नेपालमा थप ७ सय ८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ७ सय ८ जनामा कोभिड पोजेटिभ देखिएको हो । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख ८ हजार ९६ पुगेको छ । जसमध्ये १० हजार ९ सय ४६ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ९ सय ३२ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८५ हजार ८ सय १३ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका… नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व स्वास्थ्य सचिवलाई निजी मेडिकल कलेज सञ्चालकको पत्र, ‘नर्सलाई सरकारीसरह पारिश्रमिक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य… भारतमा लगेर मिर्गौलाको बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ५ शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु भएन ६ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं जुम्लामै डिम्बाशयको सफल शल्यक्रिया शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन स्याङ्जा अस्पतालमा फिजियोथेरापी सेवा सुरु युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं जुम्लामै डिम्बाशयको सफल शल्यक्रिया शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन स्याङ्जा अस्पतालमा फिजियोथेरापी सेवा सुरु युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारीसरह बनाउन निर्देशन