गृहपृष्ठ ∕ समाचार ∕ नेपाल आइपुग्यो फाइजरको १ लाख डोज खोप नेपाल आइपुग्यो फाइजरको १ लाख डोज खोप हेल्थ आवाज सोमबार, २०७८ कात्तिक ८ गते, ११:५७ मा प्रकाशित काठमाडौं—अमेरिकी सरकारले कोभ्याक्समार्फत अनुदानमा दिएको फाइजरको १ लाख डोज खोप नेपाल आइपुगेको छ । सोमबार बिहान कतार एयरवेजबाट १ लाख ६ सय २० डोज खोप नेपाल आइपुगेको हो । कोभिड—१९ विरुद्ध निकै प्रभावकारी मानिएको फाइजर खोप नेपाल भित्रिएको पहिलो पटक हो । उक्त खोप सोमबार नै नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । फाइजर खोप माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नेपालसँग छैन । जसका कारण नेपाल ल्याइएको खोप भण्डारका लागि युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिज उपलब्ध गराएकाे छ। यो खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाउने तयारी सरकारको छ । यसअघि अमेरिकी सरकारले नेपाललाई कोभ्याक्समार्फत जोनसोन एण्ड जोनसोनको ५० लाख डोज खोप उपलब्ध गराएको थियो । सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज फाइजर खरिद सम्झौता समेत गरिसकेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता