२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४ लाख ९२ हजार डोज अस्ट्राजेनेका खोप काठमाडौंमा

४ लाख ९२ हजार डोज अस्ट्राजेनेका खोप काठमाडौंमा


काठमाडौं—स्वीजरल्याण्ड सरकार र कोभ्याक्स सुविधाअन्तर्गत ४ लाख ९२ हजार डोज कोभिड-१९ विरुद्धको खोप काठमाडौं आइपुगेको छ ।

बुधबार राति कतार एयरवेजमार्फत एस्ट्राजेनेकाको ४ लाख ९२ हजार डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

कोभ्याक्स सुविधामार्फत र स्वीजरल्याण्डले अनुदानमा उपलब्ध गराएको उक्त खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको खोप भण्डार केन्द्रमा राखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ