गृहपृष्ठ ∕ समाचार ∕ ४ लाख ९२ हजार डोज अस्ट्राजेनेका खोप काठमाडौंमा ४ लाख ९२ हजार डोज अस्ट्राजेनेका खोप काठमाडौंमा हेल्थ आवाज बिहीबार, २०७८ कात्तिक २५ गते, १०:५० मा प्रकाशित काठमाडौं—स्वीजरल्याण्ड सरकार र कोभ्याक्स सुविधाअन्तर्गत ४ लाख ९२ हजार डोज कोभिड-१९ विरुद्धको खोप काठमाडौं आइपुगेको छ । बुधबार राति कतार एयरवेजमार्फत एस्ट्राजेनेकाको ४ लाख ९२ हजार डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । कोभ्याक्स सुविधामार्फत र स्वीजरल्याण्डले अनुदानमा उपलब्ध गराएको उक्त खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको खोप भण्डार केन्द्रमा राखिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न, उपकुलपति डा. क्षेत्रीको… बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त ‘स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्छ’ मन्त्री पौडेल धेरै पढिएका १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा ४ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ५ योग के हो ? यसका प्रकार र फाइदा ६ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश ७ स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) Kalpana Craft ट्रेण्डिङ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए अनुहारमा चमक ल्याउनको लागि यसरी प्रयोग गर्नुहोस् एलोभेरा रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या शरीरको मोटोपन के हो ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ? एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए अनुहारमा चमक ल्याउनको लागि यसरी प्रयोग गर्नुहोस् एलोभेरा रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ काठमाडौंका ६० प्रतिशत विद्यार्थीमा दाँतको समस्या शरीरको मोटोपन के हो ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद यादव नियुक्त मुख स्वास्थ्यको उपचारलाई कसरी सरल बनाउने ?