गृहपृष्ठ ∕ समाचार ∕ थप ३१७ जनामा कोभिड-१९ पुष्टि, ६को मृत्यु थप ३१७ जनामा कोभिड-१९ पुष्टि, ६को मृत्यु हेल्थ आवाज बिहीबार, २०७८ कात्तिक २५ गते, १६:२९ मा प्रकाशित काठमाडौँ – थप ३ सय १७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय १७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । यस्तै, थप २ सय ७९ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। कोभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ४ सय ६६ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय ३५ जना छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमतीका सबै प्रादेशिक अस्पतालमा फिजियोथेपापिस्टको दरबन्दी थप्न प्रदेश स्वास्थ्यमन्त्रीको पहल गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा सोसाइटी अफ सर्जन्स नेपालको अध्यक्षमा डा. रोमियो कंसाकार चयन एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छः स्वास्थ्यमन्त्री बस्नेत नेपालमा एक वर्षमा ४४८ जना एचआईभी एड्सका नयाँ सङ्क्रमित धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ४ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ७ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ट्रेण्डिङ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा चीनमा पुनः लकडाउन घोषणा जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा चीनमा पुनः लकडाउन घोषणा जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग