२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३१७ जनामा कोभिड-१९ पुष्टि, ६को मृत्यु

थप ३१७ जनामा कोभिड-१९ पुष्टि, ६को मृत्यु


काठमाडौँ – थप ३ सय १७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय १७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

यस्तै, थप २ सय ७९ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ६ जनाको  मृत्यु भएको छ।

कोभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ४ सय ६६ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय ३५ जना छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ