गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षातर्फ स्नातकोत्तरको प्रवेश परीक्षाको आवेदन मंसिर ५ गतेबाट खुल्ने [सूचना सहित्] चिकित्सा शिक्षातर्फ स्नातकोत्तरको प्रवेश परीक्षाको आवेदन मंसिर ५ गतेबाट खुल्ने [सूचना सहित्] हेल्थ आवाज बुधबार, २०७८ मंसीर १ गते, ११:५३ मा प्रकाशित फाइल फोटो काठमाडौँ – चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहको प्रवेश परीक्षा भर्नाका लागि मंसिर ५ गतेबाट अनलाइन आवेदन फारम भर्न सकिने भएको छ । चिकित्सा शिक्षा आयोगले सूचना जारी गरी ५ मंसिर बिहान १० बजेबाट पुस ११ गते साँझ ४ बजेसम्म अनलाइन आवेदन फारम भर्न सकिने जनाएको हो । आयोगका अनुसार सिट संख्या, प्रवेश परीक्षाको मिति र परीक्षाकेन्द्र भने पछि तोकिने आयोगले जनाएको छ । नेपालीका लागि ५ हजार र विदेशी उम्मेदवारका लागि ८ हजार आवेदन शुल्क तोकिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विशिष्टीकृत स्वास्थ्य सेवामा पहुँच विस्तार र ४ अस्पताल प्रादेशिक अस्पतालमा… स्वास्थ्यमा २ दर्जन प्रशासनका कर्मचारी फेर्ने गृहकार्य, आधा दर्जनको नाम… यसरी गरियो मेडिसिटी अस्पतालको बिलिङ काउण्टरबाटै २ करोड ६३ लाख… एमाले स्वास्थ्य विभागको जिम्मेवारी पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाललाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्न डा. संगीता र डा. विकासबीच… नेपाल नेशनल हस्पिटल र नेपाल रिङ रेस्लिङ संघबीच उपचार सेवा… धेरै पढिएका १ स्वास्थ्यमा ९ उच्च अधिकारीको जिम्मेवारी हेरफेर २ ३५ वर्षीय युवा चिकित्सक डा. बसन्त सुन्धाराको होटलमा मृत भेटिए ३ सर्वोच्च अदालतद्वारा स्वास्थ्यमन्त्री बस्नेतको गैरकानुनी निर्णयमा ‘ब्रेक’ ४ मुगु अस्पतालमा ३० वर्षीया गर्भवतीको मृत्यु ५ कर्णाली स्वास्थ्य प्रतिष्ठान बजेटबिहीन, सुर्खेतमा नयाँ मेडिकल कलेज खोल्न बजेट ६ खलंगामा निःशुल्क आँखा शिविर, २४१ जनाको शल्यक्रिया ७ १५ दिन नबित्दैं फेरिए मधेश प्रदेशका स्वास्थ्य सचिव ट्रेण्डिङ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राम केवल साहको निधन मुटु रोग विशेषज्ञ डा. सुरक्षा जोशीको सल्लाह: एरिदमिया के हो ? कसरी बच्न सकिन्छ ? स्वास्थ्यमा २ दर्जन प्रशासनका कर्मचारी फेर्ने गृहकार्य, आधा दर्जनको नाम सामान्यमा डा. सिद्धार्थलाई २ करोड ६० लाख रुपैयाँको आस्को करिअर डेभलमेन्ट एवार्ड विशिष्टीकृत स्वास्थ्य सेवामा पहुँच विस्तार र ४ अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नती गरिने यसरी गरियो मेडिसिटी अस्पतालको बिलिङ काउण्टरबाटै २ करोड ६३ लाख ठगी मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्न डा. संगीता र डा. विकासबीच ‘टक्कर’ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राम केवल साहको निधन मुटु रोग विशेषज्ञ डा. सुरक्षा जोशीको सल्लाह: एरिदमिया के हो ? कसरी बच्न सकिन्छ ? स्वास्थ्यमा २ दर्जन प्रशासनका कर्मचारी फेर्ने गृहकार्य, आधा दर्जनको नाम सामान्यमा डा. सिद्धार्थलाई २ करोड ६० लाख रुपैयाँको आस्को करिअर डेभलमेन्ट एवार्ड विशिष्टीकृत स्वास्थ्य सेवामा पहुँच विस्तार र ४ अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नती गरिने यसरी गरियो मेडिसिटी अस्पतालको बिलिङ काउण्टरबाटै २ करोड ६३ लाख ठगी मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्न डा. संगीता र डा. विकासबीच ‘टक्कर’