२०७९ जेठ ५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षातर्फ स्नातकोत्तरको प्रवेश परीक्षाको आवेदन मंसिर ५ गतेबाट खुल्ने [सूचना सहित्]

चिकित्सा शिक्षातर्फ स्नातकोत्तरको प्रवेश परीक्षाको आवेदन मंसिर ५ गतेबाट खुल्ने [सूचना सहित्]


काठमाडौँ – चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहको प्रवेश परीक्षा भर्नाका लागि मंसिर ५ गतेबाट अनलाइन आवेदन फारम भर्न सकिने भएको छ ।

चिकित्सा शिक्षा आयोगले सूचना जारी गरी ५ मंसिर बिहान १० बजेबाट पुस ११ गते साँझ ४ बजेसम्म अनलाइन आवेदन फारम भर्न सकिने जनाएको हो ।

आयोगका अनुसार सिट संख्या, प्रवेश परीक्षाको मिति र परीक्षाकेन्द्र भने पछि तोकिने आयोगले जनाएको छ । नेपालीका लागि ५ हजार र विदेशी उम्मेदवारका लागि ८ हजार आवेदन शुल्क तोकिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)