गृहपृष्ठ ∕ समाचार ∕ यस्तो छ एमालेको १० औं महाधिवेशनको स्वास्थ्य व्यवस्थापन टिम यस्तो छ एमालेको १० औं महाधिवेशनको स्वास्थ्य व्यवस्थापन टिम हेल्थ आवाज बुधबार, २०७८ मंसीर १ गते, १४:२४ मा प्रकाशित काठमाडौं—नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनमा स्वास्थ्य व्यवस्थापनका लागि स्वास्थ्य समिति गठन गरेको छ । उक्त स्वास्थ्य समितिको ३० कात्तिकमा बसेको बैठकले महाधिवेशनको स्वास्थ्य व्यवस्थापनका लागि ६ वटा उपसमितिहरु गठन गरेको छ । डा. केशव पौडेलको समन्वय तथा अनुगमनमा रहने गरी ६ वटा उपसमिति बनाइएको हो । रामहरि ढकाललको संयोजकत्वमा स्टल व्यवस्थापन उपसमिति, लीलाधर पौडेलको संयोजकत्वमा स्वास्थ्यकर्मी तथा एम्बुलेन्स परिचालन समिति, सुमन पौडेलको संयोजकत्वमा औषधी व्यवस्थापन समिति, डा. प्रतिक न्यौपानेको संयोजकत्वमा चिकित्सक परिचालन समिति, मधुरा सापकोटाको संयोजकत्वमा नर्सिङ व्यवस्थापन समिति र श्याम अधिकारीको संयोजकत्वमा प्रयोगशाला व्यवस्थापन समिति बनाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी मेडिकल कलेजले राखे चिकित्सा शिक्षा ऐनको दफा ४७ खारेजलगायतका… बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले… डा. सुवास प्याकुरेल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम… १६ साउनमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याप शो हुँदैं नारायणी घटनाः अस्पतालमा ओपीडी सेवा बन्द, माइतीघरमा प्रदर्शन धेरै पढिएका १ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ? स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ‘बाथ रोगबाट बच्न जीवशैली सुधार्नै पर्छ’ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता कागजी सम्झौता र रगताम्मे सेतो एप्रोनः दण्डहीनताको चक्र कहिलेसम्म ?