गृहपृष्ठ ∕ समाचार ∕ नेकपा समाजवादी निकट स्वास्थ्यकर्मीहरुको भेला ३ र ४ मंसिरमा नेकपा समाजवादी निकट स्वास्थ्यकर्मीहरुको भेला ३ र ४ मंसिरमा हेल्थ आवाज बुधबार, २०७८ मंसीर १ गते, १५:५९ मा प्रकाशित काठमाडौं—नेकपा समाजवादी निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघको भेला ३ र ४ मंसिरमा हुने भएको छ । भक्तपुरको बोडेमा हुने उक्त भेलाको प्रमुख अतिथी समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहनेछन् । संघका अध्यक्ष भक्तिमान सुब्बाले विहान ११ बजेदेखि भेला सुरु हुने जानकारी दिए । एमालेबाट विभाजन भएपछि संघको पहिलो पटक भेला हुन लागेको हो । भेलाले नयाँ कार्यसमिति चयन गर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एक सय करोडको लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… किन दुख्छ कम्मर ? चिकित्सा शिक्षा आयोगको बैठक : निर्णय भएकै मितिदेखि निजी मेडिकल… आयोगको १९ औं बैठक जारी: पिजीको सिट पुनरावलोकनसहित आवासीय चिकित्सकको… भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’… धेरै पढिएका १ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ २ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण ३ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए ४ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? Kalpana Craft ट्रेण्डिङ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न चिकित्सा शिक्षा आयोगको बैठक : निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाहभत्ता दिने ‘स्वास्थ्य क्षेत्र आफै अस्वस्थ छ, स्वस्थ बनाउन लागि परेको छु’ एक सय करोडको लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता घटाउने लक्ष्य आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ महासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर किन दुख्छ कम्मर ? परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न चिकित्सा शिक्षा आयोगको बैठक : निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाहभत्ता दिने ‘स्वास्थ्य क्षेत्र आफै अस्वस्थ छ, स्वस्थ बनाउन लागि परेको छु’ एक सय करोडको लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता घटाउने लक्ष्य आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ महासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर किन दुख्छ कम्मर ? परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद