२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेकपा समाजवादी निकट स्वास्थ्यकर्मीहरुको भेला ३ र ४ मंसिरमा

नेकपा समाजवादी निकट स्वास्थ्यकर्मीहरुको भेला ३ र ४ मंसिरमा


काठमाडौं—नेकपा समाजवादी निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघको भेला ३ र ४ मंसिरमा हुने भएको छ । भक्तपुरको बोडेमा हुने उक्त भेलाको प्रमुख अतिथी समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहनेछन् ।

संघका अध्यक्ष भक्तिमान सुब्बाले विहान ११ बजेदेखि भेला सुरु हुने जानकारी दिए । एमालेबाट विभाजन भएपछि संघको पहिलो पटक भेला हुन लागेको हो ।

भेलाले नयाँ कार्यसमिति चयन गर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ