गृहपृष्ठ ∕ समाचार ∕ दुर्घटनामा परी घाइते भएका २८ वर्षीय डा. खरेलको निधन दुर्घटनामा परी घाइते भएका २८ वर्षीय डा. खरेलको निधन हेल्थ आवाज बिहीबार, २०७८ मंसीर २ गते, १२:२३ मा प्रकाशित काठमाडौँ – दुर्घटनामा परी घाइते भएका डा. दीपक खरेलको निधन भएको छ। कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डा. खरेलको राष्ट्रिय ट्रमा सेन्टरमा बिहिबार बिहान ८ बजेर २३ मिनेटमा निधन भएको अस्पतालका वरिष्ठ कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट डा. नविन पोखरेलले जानकारी दिए। सडक दुर्घटनामा घाइते भएका डा. खरेलको ट्रमा सेन्टरको भेन्टिलेटरमा उपचाररत थिए। ‘टाउकोमा गम्भीर चोट लागेका डा. खरेलको मेडीसिटी अस्पतालमा टाउकोको सर्जरी गरिएको थियो । तर, त्यसको आउटपुट राम्रो आएन,’ डा. पोखरेलले भने, ‘सर्जरीपछि ७ दिनअघिदेखि ट्रमा सेन्टरको भेन्टिलेटरमा उपचार भैरहेको थियो। अस्पतालले उनलाई बिहिबार बिहान ८:२३ मा मृत घोषणा गर्यो।’ २८ वर्षीय डा. खरेलको कार्तिक २१ गते सडक दुर्घटनामा परेका थिए। न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको टोलीले उनको उपचार गरिरहेको थियो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका ४ हजार १८३ दरबन्दी पदपूर्ति, ८९ पद रिक्त नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु असुरक्षित गर्भपतनले ज्यान जोखिममा निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र ३ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ६ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा कस्तो अवस्था उच्च रक्तचाप हो ? के उच्च रक्तचापको औषधि छुटाउन सकिन्छ ? निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु भएन २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा कस्तो अवस्था उच्च रक्तचाप हो ? के उच्च रक्तचापको औषधि छुटाउन सकिन्छ ? निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु भएन २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ