गृहपृष्ठ ∕ समाचार ∕ दुर्घटनामा परी घाइते भएका २८ वर्षीय डा. खरेलको निधन दुर्घटनामा परी घाइते भएका २८ वर्षीय डा. खरेलको निधन हेल्थ आवाज बिहीबार, २०७८ मंसीर २ गते, १२:२३ मा प्रकाशित काठमाडौँ – दुर्घटनामा परी घाइते भएका डा. दीपक खरेलको निधन भएको छ। कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डा. खरेलको राष्ट्रिय ट्रमा सेन्टरमा बिहिबार बिहान ८ बजेर २३ मिनेटमा निधन भएको अस्पतालका वरिष्ठ कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट डा. नविन पोखरेलले जानकारी दिए। सडक दुर्घटनामा घाइते भएका डा. खरेलको ट्रमा सेन्टरको भेन्टिलेटरमा उपचाररत थिए। ‘टाउकोमा गम्भीर चोट लागेका डा. खरेलको मेडीसिटी अस्पतालमा टाउकोको सर्जरी गरिएको थियो । तर, त्यसको आउटपुट राम्रो आएन,’ डा. पोखरेलले भने, ‘सर्जरीपछि ७ दिनअघिदेखि ट्रमा सेन्टरको भेन्टिलेटरमा उपचार भैरहेको थियो। अस्पतालले उनलाई बिहिबार बिहान ८:२३ मा मृत घोषणा गर्यो।’ २८ वर्षीय डा. खरेलको कार्तिक २१ गते सडक दुर्घटनामा परेका थिए। न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको टोलीले उनको उपचार गरिरहेको थियो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ?