गृहपृष्ठ ∕ समाचार ∕ सेपोब्याक्ट ड्राई सिरप औषधी गुणस्तरहीन, विक्री–वितरणमा रोक सेपोब्याक्ट ड्राई सिरप औषधी गुणस्तरहीन, विक्री–वितरणमा रोक हेल्थ आवाज सोमबार, २०७८ मंसीर ६ गते, १४:३१ मा प्रकाशित काठमाडौँ – औषधी व्यवस्था विभागले केमिड्रग ईण्डष्ट्रिज प्रालि उत्पादन गरेको सेपोब्याक्ट ड्राई सिरप औषधीको विक्री–वितरणमा रोक लगाएको छ । विभागले सोमबार एक सूचना प्रकाशित गरी प्रालिले उत्पादन गरेको सो औषधी गुणस्तरहीन भएका कारण तत्काल विक्री–वितरणमा रोक लगाएको जनाएको हो । विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरेको नमुना परीक्षणमा ब्याक्टेरिया फैलनबाट रोक्ने एन्टीबायोटिक्स सेपोब्याक्ट ड्राई सिरप (सेफोडोक्साइम प्रोसेटिल) नामक औषधी न्यून गुणस्तरको पाइएको हो । विभागले बजारबाट तत्काल सो औषधी फिर्ता लिन समेत निर्देशन दिएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ७ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो युरिन इन्फेक्सन कसरी हुन्छ ? यसबाट बच्न के गर्ने ? रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो युरिन इन्फेक्सन कसरी हुन्छ ? यसबाट बच्न के गर्ने ? रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ