२०८१ असार १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३८५ जनामा कोभिड-१९ पुष्टि, ४को मृत्यु

थप ३८५ जनामा कोभिड-१९ पुष्टि, ४को मृत्यु


काठमाडौँ – थप ३ सय ८५ जना कोभिड-१९ संक्रमण देखिएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ८५ जना कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा २ सय ५८ जना संक्रमित निको भएका छन्। भने, ४ जनाको मृत्यु भएको छ ।

सोमबार देशभर ७ हजार २ सय ६९  जना सक्रिय संक्रमित छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ