२०७८ माघ १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २५९ जनामा कोभिड-१९ पुष्टि, १को मृत्यु

थप २५९ जनामा कोभिड-१९ पुष्टि, १को मृत्यु


काठमाडौँ – थप २ सय ५९ जना कोभिड-१९ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ५९ जना कोभिड-१९ संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  २६४ जना कोरोनामुक्त भएका छन् । भने, १ जनाको मृत्यु भएको छ।

सोमबार देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ६ हजार ९ सय ४४ छ ।

हालसम्म ८ लाख २ हजार ६५३ जना कोरोनामुक्त भैसकेका छन् भने मृत्यु हुनेको कुल संख्या ११ हजार ५२४ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)