गृहपृष्ठ ∕ समाचार ∕ लाइसेन्स परीक्षामा एमविविएस ४९ र विडिएस ५९ प्रतिशत चिकित्सक फेल लाइसेन्स परीक्षामा एमविविएस ४९ र विडिएस ५९ प्रतिशत चिकित्सक फेल हेल्थ आवाज आईतबार, २०७८ पुस २५ गते, १८:१५ मा प्रकाशित नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा एमविविएस तर्फ ५० दशमलव ५८ प्रतिशत र विडिएस तर्फ ४० दशमलव ७९ प्रतिशत परीक्षार्थीले मात्र उत्रिण गरेका छन् । काउन्सिलले लिने नियमित परिक्षा अन्र्तगत २२ पौष देखी २५ पौष सम्म पुल्चोक इन्जिनियरीङ्ग क्याम्पसमा परीक्षा लिएको थियो । सो परीक्षामा एमविविएस तर्फ १ हजार ७ सय २२ जना र विडिएस तर्फ ४ सय ३२ जना सहभागि थिए । सहभागि मध्ये एमविविएस तर्फ ८ सय ७१ जना र विडिएस तर्फ १ सय ७७ जनाले लाइसेन्स परीक्षा उत्रिर्ण गरेको काउन्सिलका रजिष्टार डा कृष्णप्रसाद अधिकारीले जानकारी दिए । डा अधिकारीका अनुसार परिक्षा दिन फारम भरेका मध्ये १५ जना परीक्षामा अनुपस्थित भएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल कर्णालीमा जटिल रोगको उपचारको अभाव कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल कर्णालीमा जटिल रोगको उपचारको अभाव कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी