गृहपृष्ठ ∕ समाचार ∕ कोभिड–१९ मा काम गर्ने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिइने कोभिड–१९ मा काम गर्ने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिइने हेल्थ आवाज बिहीबार, २०७८ माघ ६ गते, १३:३३ मा प्रकाशित तस्विर: नवराज वाग्ले/हेल्थआवाज काठमाडौं–सरकारले कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटेर काम गर्ने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलकाअनुसार कोभिडमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिने तयारी छ । ‘हामीले कोभिड–१९ मा खटिने स्वास्थ्यकर्मीलाई माघ, फागुन र चैतको ५० प्रतिशत जोखिम भत्ता दिने तयारी अगाडि बढाएका छाैं ,’ उनले भने । उक्त भत्ता बारे स्वास्थ्यले फाइल तयार गरिसकेकाले केही दिनमै त्यो फाइल अर्थ मन्त्रालय पठाउने तयारी छ । कोभिड–१९ को तेस्रो लहरमा स्वास्थ्यकर्मीहरु पनि तीब्र रुपमा संक्रमित भइरहेका छन् । स्वास्थ्य मन्त्रालयको यो तयारीले उनीहरुलाई फ्रन्टलाइनमा काम गर्ने प्रोत्साहित गर्ने विश्वास गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा TFN ट्रेण्डिङ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन कोभिड नियन्त्रण मेरो पहिलो प्राथमिकता : मुख्यमन्त्री आचार्य नेपालमै पहिलोपटक कोरोना संक्रमितको पाटन अस्पतालमा शल्यक्रिया सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने कोशी अस्पतालमा रेडियोलोजी चिकित्सक नहुँदा सास्तीः छटपटीमै बित्छ बिरामीको दिन कोभिड नियन्त्रण मेरो पहिलो प्राथमिकता : मुख्यमन्त्री आचार्य नेपालमै पहिलोपटक कोरोना संक्रमितको पाटन अस्पतालमा शल्यक्रिया सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत