गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ विरुद्धको खोप लगाउन २० हजार घुस लिने स्वास्थ्यकर्मीसहित २ जना नियन्त्रणमा कोभिड-१९ विरुद्धको खोप लगाउन २० हजार घुस लिने स्वास्थ्यकर्मीसहित २ जना नियन्त्रणमा हेल्थ आवाज बिहीबार, २०७८ माघ १३ गते, १५:१२ मा प्रकाशित काठमाडौं-सरकारले निःशुल्क रुपमा उपलब्ध गराइरहेको कोभिड-१९ विरुद्धको खोप २० हजारमा बेच्ने एक जना स्वास्थ्यकर्मीसहित २ जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जोनसोन एण्ड जोनसोनको खोप लगाउँदा २० हजार घुस लिएको आरोपमा महोत्तरीबाट एक जना स्वास्थ्यकर्मीसहित २ जनालाई नियन्त्रणमा लिएको हो । अख्तियारको केन्द्रीय कार्यलय काठमाडौंबाट गएको टोलीले महोत्तरीको सनषुडा स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट (एचए) अजयकुमार साह र कृष्णाकुमार यादवलाई नियन्त्रणमा लिएको हो । एचए साहको निर्देशनमा यादवले कोभिड-१९ विरुद्धको जोनसोन एण्ड जोनसोनको खोप लगाउँदा सेवाग्राहीसँग २० हजार घुस लिएका थिए । सोही क्रममा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । खोप लगाउँदा घुस लिएको पुष्टि भएको भन्दैं अख्तियारले साह विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को कसुरअनुरुप साहलाई २० हजार बिगो जरिवाना गरी भ्रष्टाचार निवारण ऐनअनुसार सजाय माग गर्दै मुद्धा दायर गरेको छ । यस्तै, यादवलाई पनि सोही ऐनअनुसार विशेष अदालत काठमाडौं मुद्धा दायर गरेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं जुम्लाको जनस्वास्थ्य सुधारात्मक धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ५ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने TFN ट्रेण्डिङ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू कसरी गर्ने छालाको हेरचाह ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू कसरी गर्ने छालाको हेरचाह ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं