गृहपृष्ठ ∕ समाचार ∕ त्रिशुली अस्पतालमा ल्याप्रोकोपीक सर्जरी सेवा सुरु, एकै दिन तीन जनाको शल्यक्रिया त्रिशुली अस्पतालमा ल्याप्रोकोपीक सर्जरी सेवा सुरु, एकै दिन तीन जनाको शल्यक्रिया हेल्थ आवाज आईतबार, २०७८ माघ १६ गते, १०:३४ मा प्रकाशित काठमाडौं-नुवाकोटको त्रिशुलीस्थित त्रिशुली अस्पतालले ल्याप्रोकोपीक कोलेसाइसीटोमी (दुरबिन पद्धतिबाट पित्तथैलीको शल्यक्रिया) सेवा सुरु गरेको छ । शनिबार एकै दिन तीन जना बिरामीको दुरबिन पद्धतिबाट पित्तथैलीको पत्थरीको शल्यक्रियामार्फ यो सेवा सुरु गरेको अस्पतालमा चिकित्सक डा. प्रेमप्रकाश पौडेलले जानकारी दिए । उनकाअनुसार विदुर नगरपालिकाका तीन जना बिरामी ५९ वर्षीया माया तामाङ, ३४ वर्षीया गोमा तामाङ र ७० वर्षीय अर्जुन पराजुलीको शल्यक्रिया सम्पन्न भएको छ । उक्त शल्यक्रियामा एनेस्थेसियाका डा. पौडेल, डा. रिमा खड्का, एनेस्थेसिया असिस्टेन्ट लक्ष्मण कार्की र नर्सहरु चारु थापामगर, शान्ति तामाङका साथै ओटी असिस्टेन्ट अनिश पाण्डे संलग्न थिए । दुई हप्ता अगाडि अस्पतालले दुरबिनको सहायताले शल्यक्रिया गर्ने मेसिन झण्डै ८० लाख खर्च गरेर जडान गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज