गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ खोप अध्ययन समितिले बुझायो प्रतिवेदन कोभिड-१९ खोप अध्ययन समितिले बुझायो प्रतिवेदन हेल्थ आवाज सोमबार, २०७८ फागुन २ गते, १७:५६ मा प्रकाशित काठमाडौँ – कोभिड-१९ खाेपको अनुगमनका लागि गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। स्वास्थ्यमन्त्री विरोध खतिवडा समक्ष मन्त्रालयका १२ औं तहका विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा गठित ५ सदस्सीय टोलीले खोपको रेकर्ड र बजारमा उठेका विषयमा सत्यतथ्य छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताइएको छ। डा. लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा छानविन समितिमा रहेका छन् । स्वास्थ्य मन्त्रालयले एक साताअघि कोभिड-१९ विरुद्ध हराएको २४ लाख डोज खोपको रेकर्ड सरकारी तथ्यांकमा नरहेको विषयमा छानविन गर्न समिति बनाएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले… नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ३२२ मत गन्न बाँकी हुँदा… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ११००० मत गन्दा कसलाई कति… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०८०० गन्दा कसलाई कति मत… नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत… धेरै पढिएका १ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर २ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित ३ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ४ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती ५ कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प पार्ने अल्टिमेटम ६ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा ७ एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको आदेश TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०८०० गन्दा कसलाई कति मत ? नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ११००० मत गन्दा कसलाई कति मत ? नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ३२२ मत गन्न बाँकी हुँदा कसको कति मत ? नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ? नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०८०० गन्दा कसलाई कति मत ? नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ११००० मत गन्दा कसलाई कति मत ? नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ३२२ मत गन्न बाँकी हुँदा कसको कति मत ? नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ? नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर