गृहपृष्ठ ∕ समाचार ∕ ३७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ३८२ जना संक्रमणमुक्त ३७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ३८२ जना संक्रमणमुक्त हेल्थ आवाज आईतबार, २०७८ चैत्र ६ गते, १७:२६ मा प्रकाशित काठमाडौं—नेपालमा थप ३७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३ सय ८२ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । नेपालमा आइतबारसम्म सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४१ रहेको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ बाट ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महिला राष्ट्रिय फुटबल टिमकी कप्तान साम्बाले गरिन उपचारमा सहयोगका लागि… न्याम्सका रेजिडेन्ट चिकित्सकहरु आन्दोलित, आकस्मिकबाहेकका स्वास्थ्य सेवाबाट फिर्ता हुने ‘स्वास्थ्य र शिक्षा’को भार युवाको काँधबाट निकाल्नुपर्ने एजेण्डासहित चुनावमा होमिएका… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र राप्रपा संकल्प पत्रमा स्वास्थ्यः औषधीको मुल्य निर्धारण संयन्त्रदेखि सात वटै… रास्वपाको बाचापत्रमा स्वास्थ्यः स्वास्थ्य बीमा सुदृढदेखि नसर्ने रोगमा रोकथाममुखी रणनीतिसम्म धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ३ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ५ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति ६ फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत ७ गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा TFN ट्रेण्डिङ डा. पुष्पमणि खरालको सल्लाहः किन गन्हाउँछ श्वास, कसरी बच्ने यसबाट हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त महिला राष्ट्रिय फुटबल टिमकी कप्तान साम्बाले गरिन उपचारमा सहयोगका लागि आग्रह सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट डा. पुष्पमणि खरालको सल्लाहः किन गन्हाउँछ श्वास, कसरी बच्ने यसबाट हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त महिला राष्ट्रिय फुटबल टिमकी कप्तान साम्बाले गरिन उपचारमा सहयोगका लागि आग्रह सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट