२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १२ जनामा कोभिड-१९ संक्रमण

थप १२ जनामा कोभिड-१९ संक्रमण


काठमाडौँ – देशभर थप १२ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३६ जना कोरोनामुक्त भएका छन् । सोही अवधिमा मृत्यु संख्या शून्य छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३७५ रहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ