२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ११ जनामा कोभिड पुष्टि

थप ११ जनामा कोभिड पुष्टि


काठमाडौं—नेपालमा थप ११ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ११  जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १८  जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । अहिलेसम्म नेपालमा ११ हजार ९ सय ५१ जनाको कोभिडबाट मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ५२ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ