गृहपृष्ठ ∕ समाचार ∕ नवनिर्वाचित प्रतिनिधिको पहिलो निर्णय : प्रसूति सेवाका लागि एम्बुलेन्स नि:शुल्क गराउने नवनिर्वाचित प्रतिनिधिको पहिलो निर्णय : प्रसूति सेवाका लागि एम्बुलेन्स नि:शुल्क गराउने हेल्थ आवाज शुक्रबार, २०७९ जेठ ६ गते, १६:०४ मा प्रकाशित काठमाडौँ – दैलेखको दुल्लु नगरपालिकाका नवानिर्वाचित जनप्रतिनिधिहरुले सुत्केरी हुनका लागि महिलालाई स्वास्थ्य संस्था लैजान यातायातको व्यवस्था नि:शुल्क गर्ने घोषणा गरेको छ। नवनिवार्चित नगरप्रमुख रिजालसहित नगरका अन्य सदस्यहरुको सो निर्णय गरेका हुन्। नगरपालिकाका अनुसार सुरक्षित प्रसुति गराउन दुल्लु अस्पतालमा उपचार हुन नसकेको अवस्थामा जिल्ला अस्पताल, प्रदेश अस्पताल सुर्खेत लगायत आवश्यकता अनुसार सो भन्दा उच्च तहको अस्पतालमा पठाउनु परेमा एम्बुलेन्स नि:शुल्क उपलब्ध गराउने तयारी भएको हो। बिरामीलाई दुल्लु अस्पताल बाहिरको अस्पताल लान प्रयोग हुने एम्बुलेन्स सेवा नि:शुल्क गर्नको लागि टिप्पणी पेश गरिएको उल्लेख छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल