गृहपृष्ठ ∕ समाचार ∕ मेडिकल काउन्सिलले वर्षमा स्नातक तहको दुई पटक र स्नातकोत्तरको तीन पटक लाइसेन्स परीक्षा गर्ने मेडिकल काउन्सिलले वर्षमा स्नातक तहको दुई पटक र स्नातकोत्तरको तीन पटक लाइसेन्स परीक्षा गर्ने हेल्थ आवाज आईतबार, २०७९ जेठ २२ गते, १०:३० मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलले लाइसेन्स परीक्षाको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । काउन्सिलको परीक्षा समितिले सार्वजनिक गरेको क्यालेन्डरअनुसार वर्षमा दुई पटक लाइसेन्स परीक्षा हुनेछन् । स्नातक तहको दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) ६, ७ र ८ असोज २०७९ मा हुनेछ । यसैगरी, अर्को लाइसेन्स परीक्षा १२, १३ र १४ माघमा हुने तालिका काउन्सिलले बनाएको छ । यसैगरी स्नातकोत्तर तहको लाइसेन्स परीक्षा तीन पटक हुने वार्षिक क्यालेन्डरमा उल्लेख छ । जसमा पहिलो ६ र ७ साउन २०७९ मा हुनेछ । यसैगरी, दोस्रो ९ र १० मंसिर २०७९ र तेस्रो १७ र १८ चैत २०७९ मा हुनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६… भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका… नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट… खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट लगिएको मेसिन बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट लगिएको मेसिन