२०७९ साउन २३, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयबाट पूर्व स्वीकृति नलिइ प्रवेश परीक्षामा सहभागी नगराउन निर्देशन

स्वास्थ्य मन्त्रालयबाट पूर्व स्वीकृति नलिइ प्रवेश परीक्षामा सहभागी नगराउन निर्देशन


काठमाडौँ – स्वास्थ्य सेवा ऐनअन्तर्रगतका कर्मचारीहरुलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा स्वास्थ्य सेवा विभागको पूर्व स्वीकृति नलिइ प्रवेश परीक्षामा सहभागी नगराउन मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयको ७ असार बसेको मन्त्रीस्तरीय बैठकको निर्णयानुसार प्रदेश/स्थानीय तहको कानुन नबनेसम्म त्यहाँ कार्यरत स्वास्थ्यका कर्मचारीहरुलाई संघीय मन्त्रालय/विभागबाट विना पुर्व स्वीकृति नलिइ प्रवेश परीक्षामा सहभागी नगर्न/नगराउन मन्त्रालयले निर्देशन दिएको हो ।

May be an image of text that says '२६२६९६ २६९७३६ २६२5०२ नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्ालय स्वास्थय समन्वय महाशाखा बहुक्षेत्रीय समन्वय शाखा पत्र संख्या:- २०७७/०७८ च.नं. 2τ2 20 ૨६૨૫૪ર रामशाहपथ, काठमाडौं नेपाल मिति: २०७९/०३/१० ामसारव अध्ययन पूर्व स्वीकृति सम्बन्धमा सचना स्वास्थ्य सेवा ऐन/नियम अन्तर्गतका कर्मचारीहरुको हकमा प्रदेश/स्थानीय तहको कानून नवनेसम्म प्रदेश स्थानीय तह अन्तर्गत कार्यरत स्वास्थ्य सेवाका कर्मचारीले समेत संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा स्वास्थ्य सेवा विभागवाट पूर्व स्वीकृति नलिई प्रवेश परीक्षामा सहभागी नगर्न/नगराउन सम्वन्धित सबैको जानकारीको लागि नेपाल सरकार (मा.मन्त्रीस्तर) को मिति २०७९/०३/०७ को निर्णयानुसार अनुरोध छ (डा. समिरकुमार अधिकारी) वरिष्ठ स्वास्थ्य प्रशासक'


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)