गृहपृष्ठ ∕ समाचार ∕ दुर्गा प्रसाईले दुवईमा अलपत्र परेको नेपालीको शव ल्याउन पहल गर्ने दुर्गा प्रसाईले दुवईमा अलपत्र परेको नेपालीको शव ल्याउन पहल गर्ने हेल्थ आवाज बिहीबार, २०७९ असार २३ गते, १६:०० मा प्रकाशित काठमाडौँ – बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले दुवईमा अलपत्र परेर वर्षौ देखि थन्किएर बसेको नेपालीहरुको शव स्वदेश ल्याउन पहल गर्ने प्रतिबद्दता गरेका छन्। दुवईमा मेडिकल कलेज खोल्ने निर्णय गरे लगत्तै दुवईको भ्रमणमा रहेका उनले १६ वटा शव तत्काललै नेपाल ल्याउन पहल गर्ने प्रतिबद्दता गरेका हुन् । सो कार्यका लागि प्रसाईसँगै दुबईका एनआरएन युवा संयोजक भिममल्ल ठकुरी, कमल जि. सि, रिजवन अलाम र विष्णु गिरी पनि लाग्ने बताइएको छ। एउटा शव ल्याउनको लागि ३ देखि ४ लाखसम्म लाग्ने हुँदा दुबईमै अलपत्र अवस्था रहेको अवस्था छ। हाल विभिन्न ठाउँमा ६ हजार भन्दा नेपाली अलपत्र छ्न र हजारौंको संख्यामा शबहरु रहेको बुझिएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद