२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंसारकै सबैभन्दा स्वस्थ २० देश

संसारकै सबैभन्दा स्वस्थ २० देश


स्पेनका धेरै आकर्षहरु स्वादिष्ट भोजन, वास्नादार हावा, उदात्त संगीत र आकर्षक इतिहास । अब अर्को परिचय पनि थपिएको छ । त्यो हो स्पेन संसारकै सबैभन्दा स्वस्थ देश पनि भएको छ ।

ब्लुमवर्ग, संयुक्त राष्ट्रसंघ, विश्व बैंक र विश्व स्वास्थ्य संगठनको गरेको १६९ देशमा गरेको स्वास्थ्य सर्वेक्षणका आधारमा स्पेन पहिलो नम्बरमा परेको हो । सर्वेक्षणका प्रमुख आधारका रुपमा जीवनयापनका आधारहरुजस्तैः मोटोपना, सुर्तिजन्य पदार्थको प्रयोग, हावाको गुणस्तर र सफा पिउनेमाथिको पहुँच रहेका थिए ।

संसारकै सबैभन्दा स्वथ्य १० देश
१. स्पेन
२. इटाली
३. आइसल्याण्ड
४. जापान
५. स्वीजरल्याण्ड
६. स्वीडेन
७. अष्ट्रेलिया
८. सिंगापुर
९. नर्वे
१०. इजरायल
११. लक्जेमवर्ग
१२. फ्रान्स
१३. अष्ट्रिया
१४. फिनल्याण्ड
१५. नेदरल्याण्ड्स
१६. क्यानडा
१७. दक्षिण कोरिया
१८.न्युजिल्याण्ड
१९. बेलायत
२०. आयरल्याण्ड


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ