गृहपृष्ठ ∕ समाचार ∕ ७६ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, ८७ जना निको भए ७६ जना नयाँ कोभिड–१९ संक्रमित थपिए, ८७ जना निको भए हेल्थ आवाज शुक्रबार, २०७९ असोज ७ गते, १७:५२ मा प्रकाशित काठमाडौं–नेपालमा थप ७६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७६ जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा ८७ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड–१९ संक्रमणमुक्त हुनेको संख्या भने ९ लाख ८६ हजार १ सय १९ पुगेको छ । मन्त्रालयकाअनुसार पछिललो २४ घण्टामा कोभिड–१९ संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । नेपालमा हालसम्म कोभिड–१९ कारण ज्यान गुमाउनेको संख्या १२ हजार १६ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा चोपलाल भुसाल जाडोमा आगो ताप्दा वा विद्युतीय सामग्रीको प्रयोग गर्दा सावधानी अपनाउन… जनावरको टोकाइबाट एक वर्षमा करिब डेढ लाख मानिस बिरामी बागमतीका सबै प्रादेशिक अस्पतालमा फिजियोथेपापिस्टको दरबन्दी थप्न प्रदेश स्वास्थ्यमन्त्रीको पहल गम्भीर रोगका ४० हजार विपन्नले पाए सरकारको सहयोग चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम सर्ट लिष्टमा धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु पाचन प्रक्रिया सुधार गर्ने योगासन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर साइकलमा सरर, मनै हरर पहिलो कोरोना संक्रमित मृतकको संक्रमण स्रोत अस्पताल नभएको प्रारम्भिक ठहर चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु पाचन प्रक्रिया सुधार गर्ने योगासन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर साइकलमा सरर, मनै हरर पहिलो कोरोना संक्रमित मृतकको संक्रमण स्रोत अस्पताल नभएको प्रारम्भिक ठहर चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै