गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज राष्ट्रपति भण्डारी अस्पतालबाट डिस्चार्ज हेल्थ आवाज मंगलबार, २०७९ असोज २५ गते, १८:१३ मा प्रकाशित काठमाडौं—राष्ट्रपति विद्यादेवी भण्डारीलाई अस्पतालबाट डिस्चार्ज भएकी छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति भण्डारी मंगलबार अपरान्ह डिस्चार्ज भएकी हुन् । २२ असोजमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउनेलगायतका समस्या देखिएपछि राष्ट्रपति त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको स्वाब परीक्षणमा राष्ट्रपतिलाई कोभिड-१९ संक्रमण पुष्टि भएको हो । राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य भएपछि उनलाई मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अब गेटा अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण… अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि ३१… टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) दातृ निकायले दिए खोप ढुवानीका लागि सरकारलाई पाँच अत्याधुनिक भ्यान अनुमति बिनै सञ्चालित स्वास्थ्य संस्थामाथि कडाइ गर्न नेपाल मेडिकल काउन्सिलको… धेरै पढिएका १ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल ६ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ७ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान TFN ट्रेण्डिङ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर निमुखादेखि मन्त्रीसम्मको उपचार गर्ने मोरङका लखिराम टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर निमुखादेखि मन्त्रीसम्मको उपचार गर्ने मोरङका लखिराम टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव