गृहपृष्ठ ∕ समाचार ∕ ताप्लेजुङमा पूर्व मन्त्री एवं एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई विजयी ताप्लेजुङमा पूर्व मन्त्री एवं एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई विजयी हेल्थ आवाज बुधबार, २०७९ मंसीर ७ गते, १५:१७ मा प्रकाशित ताप्लेजुङ—पूर्व पर्यटनमन्त्री एवं नेकपा एमालेका स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी सत्तारुढ गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई हराउँदैं प्रतिनिधी सभामा विजयी भएका हुन् । एमाले सचिवसमेत रहेका भट्टराईले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका हुन् । माओवादीका बुढाथोकीले भने २१ हजार ७ सय ३८ मत प्राप्त गरे । भट्टराई २०४ मतले विजयी भएका हुन् । प्रतिनिधीसभामा उनी ताप्लेजुङबाट दोस्रो पटक निर्वाचित भएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ योग तथा प्राकृतिक चिकित्सा संस्थागत : नेपालको स्वास्थ्य प्रणाली सुधारको महत्वपूर्ण कदम ७ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा